काठमाडौं । ङादी ग्रुप पावर (Ngadi Group Power Ltd.) को मूल्य समायोजन भएको छ । कम्पनीको समायोजनपछिको मूल्य नेप्सेले २ सय ४२ रुपैयाँ तोकेको छ भने आधारभूत मूल्य १ सय ७१ रुपैयाँ दिएको थियो । नेप्सेले कम्पनी (NGPL) को १० प्रतिशत बोनस शेयरपछिको मूल्य समायोजन गरेको हो ।
7 September, 2017 12:33 pm





Comment