नेपाल कम्युनिटी डेभलपमेन्ट बैँकको दर्ता किताब बन्द हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपाल कम्युनिटी डेभलपमेन्ट बैँकको दर्ता किताब बन्द हुने



काठमाडौं ।नेपाल कम्युनिटी डेभलपमेन्ट बैँक लिमिटेडको दर्ता किताब बन्द हुने भएको छ।

बैँकले १ बराबर १ दशमलव २ को अनुपातमा हकप्रद सेयर दिन लागेकोले असोज १८ गते दर्ता किताब बन्द हुने जानकारी नेप्सेलाई दिएको छ ।

प्रकाशित : 18 September, 2017 12:58 pm