एक साथ १५ कम्पनीको शेयर कारोबार रोकियो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एक साथ १५ कम्पनीको शेयर कारोबार रोकियो



काठमाडौं ।नेप्सेमा एक साथ १५ कम्पनीको शेयर कारोबार रोकिएको छ ।  यी कम्पनीले वार्षिक रुपमा बुझाउनु पर्ने शुल्क नबुझाएपछि कारोबार रोक्का भएको जनकारी नेप्सेले दिएकाे छ। कारोबार रोक्का हुनेमा सिभिल लघुवित्त वित्तीय संस्था, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था, नागबेली लघुवित्त, नेशनल माइक्रोफाइनान्स, समता माइक्रोफाइनान्स वित्तीय संस्था, हाम्रो विकास बैंक, काबेली विकास बैंक, कञ्चन डेभलपमेन्ट बैंक, कन्काई विकास बैंक, कर्णाली डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, ललितपुर फाइनान्स, कुवेर मर्चेन्ट फाइनान्स, दिव्यश्वरी हाइड्रो पावर र युनिलिभर नेपाल रहेका छन् ।

प्रकाशित : 18 October, 2017 11:53 am