काठमाडौं। स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयरको मुल्य समायोजन भएको छ । नेप्सेले लघुवित्तको १५ प्रतिशत बोनसपछिको मूल्य आइतबार
समायोजन गरेको हो । नेप्सेले लघुवित्तको बोनस पछिको मूल्य ३ सय १० रुपैयाँ तय गरेको छ भने औसत आधार मूल्य रु २ सय ५ रुपैंयाँ लिइएको छ।
29 October, 2017 12:24 pm





Comment