काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । बैंकको १२ प्रतिशत बोनसपछिको शेयरमूल्य, नेप्सेले आज समायोजन गरेको हो ।
नेप्सेले बैंकको बोनसपछिको शेयर मूल्य २ सय ९६ रुपैयाँ तय गरेको छ भने औसत आधार मूल्य रु ४ सय ३५ रुपैंयाँ लिइएको छ ।
30 October, 2017 11:23 am





Comment