काठमाडौं। वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको २० प्रतिशत बोनस पछिको सेयर मूल्य नेप्सेले समायोजन
गरेको हो ।२० प्रतिसत बोन्स पछिको सेयर मूल्य १५ सय ५० रुपैयाँ रहेकाे छ भने औसत आधार मूल्य १४ सय २९ रुपैयाँ लिएकाे छ ।
2 November, 2017 12:09 pm





Comment