काठमाडौं। प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको २० प्रतिशत बोनसपछिको शेयर मूल्य नेप्सेले अाज समायोजन गरेकाे छ ।
२० प्रतिशत बोनसपछिको शेयर मूल्य १ हजार १ सय ९० रुपैयाँ छ भने अाैसत आधार मूल्य ९ सय ६२ रुपैयाँ लिएकाे छ ।
3 November, 2017 11:43 am





Comment