काठमाडौं । कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । बैंकको २१ दशमलव २१२१ प्रतिशत बोनस पछिको शेयर मूल्य
नेप्सेले अाज समायोजन गरेको हो । बैंकको समायोजनपछिको मूल्य१ हजार ३ सय ५३ रुपैयाँ प्रति कित्ता तय गरेकाे छ भने अाैसत अाधार मूल्य १ हजार ९६ रुपैयाँ रुपैयाँ लिएको छ ।
18 February, 2018 11:36 am





Comment