सलमान खान नेपाल आउने कार्यक्रम स्थगित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सलमान खान नेपाल आउने कार्यक्रम स्थगित



काठमाडौं । विप्लव समूहको चर्को दबाब पछि बलिउड अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम स्थगित भएको छ । १० मार्चमा काठमाडौंमा हुने तय भएको थिए ।

विप्लवको चेतावनीलाई कारण देखाउँदै सलमानले नेपाल नआउने सन्देश पठाएपछि आयोजक ओडीसी इन्टरनेसनले ‘दबंग द टुर’ रद्द गरेको हो ।

प्रकाशित : 2 March, 2018 12:40 pm