काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । नेप्सेले बैंकको १२ दशमलव ७२ प्रतिशत बोनसपछिको शेयर मूल्य आइतबार समायोजन गरेको
हो ।बैंकको समायोजन पछिको मूल्य नेप्सेले प्रतिकित्ता शेयर मूल्य ३१२ रुपैयाँ तोकेको छ । जसका लागि आधारमूल्य ४०२ रुपैयाँ लिइएको थियो ।
4 March, 2018 11:28 am





Comment