काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले २०७५ वैशाख १० गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ । इन्स्योरेन्सको चैत ७ गते बुधबार बसेको सञ्चालक समितिको ७९ औं बैठकले अग्रवाल भवन कमलपोखरीमा २३ औं साधारणसभा बस्ने तय गरेको हो ।

Feature News
22 March, 2018 12:58 pm
काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले २०७५ वैशाख १० गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ । इन्स्योरेन्सको चैत ७ गते बुधबार बसेको सञ्चालक समितिको ७९ औं बैठकले अग्रवाल भवन कमलपोखरीमा २३ औं साधारणसभा बस्ने तय गरेको हो ।

प्रकाशित : 22 March, 2018 12:58 pm
Comment