काठमाडौ। वेष्टर्न डेभलपमेन्ट बैंक लिमिटेडको १७ दशमलव ४१ प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन भएको छ । बोनस शेयर समायोजनपछि बैंकको शेयर मूल्य २ सय ७० दशमलव ८४ रुपैयाँ कायम भएको छ ।जसको औषत मूल्य भने ३ सय दशमलव ९२ रुपैयाँ रहेको छ ।
4 July, 2018 12:03 pm





Comment