काठमाडाै । स्पर्स लघुवित्त वित्तीय संस्थाको ८ लाख २९ हजार ६ सय ३० कित्ता आईपीओ नेप्सेमा सूचिकृत भएको छ । यो शेयर सोमवारदेखि कारोबार खुला हुनेछ । कारोबार शुरु भएपछि लगानीकर्ताले शेयर खरीद विक्री गर्न सक्नेछन् ।
5 May, 2019 1:04 pm
अर्थतन्त्र

प्रकाशित : 5 May, 2019 1:04 pm
Comment