साताको अन्तिम दिन बिहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) को साइडमा समस्या भएको छ । प्सेको साइटमा डिस्प्लेमा समस्या देखिएको छ । नियमित साइटबाट कारोबारको अवस्थाको विषय डिस्प्ले नहुँदा लगानीकर्ता बजारको अवस्था थाहा पाउनबाट बञ्चित भएका छन् ।
6 June, 2019 12:36 pm





Comment