पूर्ण रुग्ण उद्योगहरुलाई सहज रुपमा बहिर्गमनका लागि स्पष्ट नीतिगत तथा कानूनी व्यवस्था आवश्यक
काठमाडाै । नेपाल उद्योग परिसंघले रुग्ण उद्योगको अध्ययन गरि प्रतिवेदन तयार गर्न नेपाल सरकारले गठन गरेको समितिसंग रुग्ण उद्योगको पहिचान, वर्गीकरण, सुविधा, सहुलियत तथा छुट र संस्थागत व्यवस्थाका बारेमा छलफल